बारा–२ मा उपनिर्वाचन : जनताबाट अस्वीकृत भएकाहरु नै उम्मेदवार
news24nepal.tv · Sat Apr 01 00:54:01 GMT 2023
काठमाडौं । बारा–२ बाट निर्वाचित रामशहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसंगै रिक्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यतिबेला दलहरुले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धाका लागि धमाधम उम्मेदवार सिफरिस गरिरहेका छन् । तर, अहिलेसम्म बारा–२ मा चुनावी प्रतिष्पर्धाका लागि सतहमा आएका नामहरु भने गएको विर्वाचनमा केहि समय पहिले मात्रै जनताबाट अस्विकृत भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)