विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक
nepalnews.com · Mon May 18 15:09:55 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेसन सेक्टर प्लान’(एसईएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ।
आगामी आवको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरूसँग सञ्चालित एसईएसपी कार्यक्रमको प्रगित तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीबारे छलफल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)