सर्वसम्मतिले पारित भएको मधेश प्रदेशको नीति तथा कार्यक्रममा केछ ?
arthadabali.com · Thu Jun 11 10:33:24 GMT 2026

जनकपुर / मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको मधेश प्रदेश सभाको बैठकबाट २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यो संगै मधेश प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
यसअघि विपक्षी दलहरुले विरोध जनाउनका साथै विभिन्न माग राख्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए । पछि सभामुख रामआशिष यादवले डाकेको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले विपक्षी दलले उठाएका प्रश्न एवम मागहरुको सम्बोधन गर्ने आश्वासन दिएपछि प्रदेश सभा बैठक पुनः सुचारु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)