डिजेल र मट्टितेलको मूल्य एक रुपियाँले घट्यो
barnanmedia.com · Fri Oct 31 22:29:32 GMT 2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ ।
निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)