विश्वकपअघिको अभ्यास खेलमा नेपालको लगातार तेस्रो जीत
lokaantar.com
नेपालले आईसीसी यू–१९ विश्वकपअघिको अभ्यास खेलमा लगातार तेस्रो जीत निकालेको छ । नेपालले शनिवार स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ ।
जीतका लागि ११५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९–३ को अवस्थामा वर्षा भएको थियो । नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)