दक्षिणकालीको सोखेलमा धान रोपाइँ शुरू [फोटोफिचर]
lokaantar.com

काठमाडौं उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस वर्षको धान रोपाइँ शुरू भएको छ ।
सिँचाइको उचित व्यवस्था भएका खेतहरूमा प्रि–मनसुनको समयमा भइरहेको वर्षाले थप राहत पुर्याएपछि किसान खेताला तथा पर्म प्रणालीमार्फत रोपाइँमा जुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)