मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन्दीपको बयान आजदेखि, १० देखि १२ वर्ष कैदको माग

gorkhapatraonline.com · Tue Nov 01 00:43:07 GMT 2022

नारायण काफ्ले

काठमाडौँ, कात्तिक १५ गते । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)