स्कटल्यान्डसँग डेनमार्क ४-२ ले पराजित
ratopati.com · Tue Nov 18 22:14:00 GMT 2025
काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ ले पराजित गरेको छ ।
विश्वकप २०२६ छनोट अन्तर्गत आज भएको खेलमा डेनमार्कलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)