३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडालाई नकआउट चरणमा पुग्न कति सहज ?
dekhapadhi.com · Mon Nov 07 12:06:00 GMT 2022
काठमाडौं।क्यानडाको फुटबल टोलीले ३६ वर्षपछि फिफा विश्वकप खेल्दैछ।यसअघि सन् १९८६ मा विश्वकप खेल्दा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो।दोस्रोपटक कतारमा विश्वकप खेल्न गइरहेको क्यानडा अघिल्लो सहभागितामा भन्दा सुधारको खोजीमा छ।जर्मन टिम बायर्न म्युनिखबाट खेल्ने युवा खेलाडी अल्फोन्जो डेभिसको कप्तानीमा क्यानडा कतार विश्वकपमा उत्रिने चर्चा छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)