मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लाल मोहम्मद हत्या प्रकरण : पाँच वर्षअघि पनि भएको थियो हत्या प्रयास

nayapatrikadaily.com · Wed Oct 12 00:21:00 GMT 2022

हत्या गर्न ‘सुपारी’ लिएर दुई भारतीय ‘सार्पसुटर’ आएका थिए काठमाडौं

गत ३ असोजमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई पाँच वर्षअघि नै हत्या गर्न खोजिएको खुलेको छ । छोरीको जबर्जस्त अवरोधपछि उनी त्यसवेला बाँच्न सफल भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)