मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालय बाधक

abhiyandaily.com

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय बाधक देखिएको छ ।

बजेट खर्च समयमै प्रभावकारी रूपमा गर्न नयाँ संविधानमा जेठ १५ मा नै बजेट ल्याउने प्रावधान राखियो । त्यसैअनुसार चालू बजेट अध्यादेशमार्फत ल्याइएको भए पनि बजेटका कार्यक्रमहरू कार्यान्वयन नगर्न अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई दबाब दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)