मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

barnanmedia.com · Fri Oct 31 23:09:16 GMT 2025

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)