बौद्धमा खुल्यो नेपालीपन झल्किने ‘बौद्ध बुटिक इन’
nepalsamaya.com · Thu Jun 11 10:48:23 GMT 2026

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको नजिकै नेपालीपन र आधुनिक सुविधाको एउटा गन्तव्य थपिएको छ। बौद्ध बुटिक इन नाममा खोलिएको पर्यटकीय गन्तव्यले रैथाने कला, संस्कृति र आत्मिय सत्कारलाई एउटै छानामुनि समेट्ने उद्देश्य राखेको छ।
युवा उद्यमी विवुध लुइँटेलको परिकल्पना र नेतृत्वमा तयार भएको होटलले नेपालको परम्परागत वास्तुकलालाई महत्व दिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई नेपाली मौलिक पहिचान दिने उद्देश्यले युवा उद्यमी लुइँटेलले नेपालको माटो र संस्कृतिको झल्को आउने गरी बौद्ध बुटिक इनको निर्माण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ