विश्व विजेता डी मारिया बेन्फिका फर्किए
makalukhabar.com · Mon Jul 10 16:48:03 GMT 2023
अर्जेन्टिनी स्टार एन्जल डि मारिया पुनः पोर्चुगिज क्लब बेन्फिकामा आवद्ध भएका छन्। बेन्फिकाबाट म्यानचेस्टर युनाइटेड पुगेका डि मारिया त्यसपछि रियल मड्रिड हुँदै पीएसजीमा आवद्ध थिए।
पीएसजीमा ७ वर्ष बिताएका उनी त्यसपछि युभेन्टसबाट खेलेका थिए। त्यहाँ सम्झौता सकिएपछि क्लबबिहिन भएका डि मारियालाई पुनः पोर्चुगिज क्लबले भित्र्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)