शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव
khabarhub.com · Thu Jun 11 10:47:24 GMT 2026

काठमाडौं – विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ