माइतीघरमा विभिन्न मुद्दा र माग लिएर धर्ना बसिरहेका पीडितलाई भेटे गृहमन्त्रीले
himalpress.com · Thu Jun 11 10:47:24 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा विभिन्न मुद्दा र माग लिएर धर्ना बसिरहेका पीडितहरूलाई संयुक्त रूपमा भेटेर उनीहरूको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले माइतीघरमा विभिन्न विषयमा न्याय र सुनुवाइको माग गर्दै आन्दोलनरत पीडित पक्षसँग छलफल गरी उनीहरूका माग सम्बोधनका लागि पहल गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)