मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब सरकार बनाउने र भत्काउने खेलमा लाग्दिन : अध्यक्ष प्रचण्ड

barnanmedia.com · Tue Aug 06 22:04:35 UTC 2024

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अब सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्।

विराटनगरमा मंगलबार कोशी प्रदेशका नेता तथा कार्यकर्ताको भेलामा पार्टी सत्तामुखी भएकाले सङ्गठन कमजोर भएको भन्ने प्रश्न उठेपछि प्रचण्डले आगामी दिनमा माओवादी पार्टीले अब पार्टी निर्माणमै ध्यान दिने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)