आन्दोलनकारीविद्यार्थी समूहका १३ नेताले गरे राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग भेट
barnanmedia.com · Tue Aug 06 22:00:46 UTC 2024

आन्दोलनकारी विद्यार्थी समूहका १३ नेताले राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग भेट गरेका छन्। राष्ट्रपति भवनमा साँझ ६ बजेपछि सो भेटघाट सुरु भएको हो।
उनीहरुले अन्तरिम सरकार गठनका विषयमा छलफल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।उनीहरुको साथमा ढाका युनिभर्सिटीका दुई प्राध्यापक पनि राष्ट्रपति भवन गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)