न्याम्समा पदाधिकारी नियुक्तिपछि वीर अस्पतालमा खुसी साटासाट [फोटो फिचर]
swasthyakhabar.com · Thu Jun 22 17:44:00 GMT 2023
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्त भएका छन्। बिहीबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका हुन्। बाँकी पदाधिकारी उपकुलपतिको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहन बस्नेतले नियुक्त गरेका हुन्।
उपकुलपति डा बस्नेतको सिफारिसमा सहकुलपति स्वास्थ्यमन्त्री बस्नेतले रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)