बझाङ एमालेले इन्चार्जको जिम्मेवारी ऐन महरलाई
barnanmedia.com · Tue Aug 06 22:10:10 UTC 2024

नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ ।
एमालेको अन्तरपार्टी निर्देशन १० महरलाई जिम्मेवारी तोकिएको छ ।गत बिहीबार बसेको सचिवालय बैठकले महरलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको भए पनि विज्ञप्तिमा नाम छुट्न गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)