मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गरेको आरोपमा एक युवक पक्राउ

barnanmedia.com · Tue Aug 06 22:07:42 UTC 2024

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएर ललितपुरस्थित इमाडोलमा बस्ने गुनेश कुमार ठाकुर छन् ।

३२ वर्षीय ठाकुरले १ करोड ९७ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ठाकुरलाई इमाडोलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीविरुद्ध ८५ जनाले उजुरी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)