अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि लाग्यो महाअभियोग
deshsanchar.com · Mon Jan 11 17:41:29 UTC 2021
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा लागेको छ।
डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)