भारतविरुद्धको फाइनल खेलमा नेपालले ब्लकमा ध्यान दिनुपर्छ : स्पाइकर निरुता ठगुन्ना
barnanmedia.com · Tue Aug 06 22:16:04 UTC 2024
राष्ट्रिय भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नाले भारतविरुद्धको फाइनल खेलमा नेपालले ब्लकमा ध्यान दिनु पर्ने बताएकी छन्।
मंगलबार इरानलाई पराजित गर्दै भारतसँगको भेट पक्का गरेपछि निरुताले यस्तो औंल्याएकी हुन्।यसअघि समूह चरणमा नेपालले भारतलाई पराजित गरेको थियो। तर इरानसँग पराजित भएको नेपालले उसैलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)