हिल्सा-सिमकोट सडकका योजना प्रमुख यादवद्वारा कर्मचारीमाथि दुर्व्यहार
nayapatrikadaily.com · Fri Feb 17 16:26:00 GMT 2023
हिल्सा-सिमिकोट सडक योजनाका कामु योजनाप्रमुख वीरेन्द्रकुमार यादवले आफनै कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका छन्।
कार्यालयका सूचना अधिकारी निरजराज वंशीमाथी कार्यालयका कामु योजना प्रमुख यादवले टेलिफोनबाट गाली गैलज गदैँ दुर्व्यवहार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)