हेलिकप्टरमा घुम्न जाने नेपालीहरू बढ्दै, कहाँ जान कति लाग्छ भाडा?
setopati.com · Fri Sep 23 00:26:28 GMT 2022
कुनै बेला पर्यटन र मनोरञ्जनका निम्ति सर्वसाधारणले हेलिकप्टर चार्टर गर्ने कुरा धेरै परको थियो। स्वास्थ्य समस्या र आपतकालीन अवस्थामा मात्र हेलिकप्टर चार्टर हुन्थ्यो। अहिले, अझ कोरोना महामारीपछि भने यो प्रवृत्ति फेरिएको छ।
अचेल विदेशीसँगै आन्तरिक पर्यटकले हेलिकप्टर चार्टर गरेर धार्मिक गन्तव्य, उच्च पहाडी/हिमाली भेग पुग्ने क्रम बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)