मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पलले यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १६ सिरिज जारी गर्ने

barnanmedia.com · Tue Aug 06 22:18:51 UTC 2024

एप्पलले यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १६ सिरिज जारी गर्ने अपेक्षा गरेको छ।

पछिल्लो जनकारी अनुसार एप्पलले आफ्नो नयाँ आईफोन लाइनअप सेप्टेम्बर १० तारिखमा लन्च गर्न सक्ने सम्भावना रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।साथै एप्पलको आईफोन १६ सिरिजका फोनहरू सेप्टेम्बर २० तारिखदेखि बिक्रीमा जाने अपेक्षा गरिएको छ। आईफोन १६ सिरिज लन्चको लागि अझै एक महिना पर्खनु पर्ने भए तापनि यसअघिका धेरै लीक र अफवाहहरूले आगामी डिभाइसहरूबाट के आशा गर्ने भनेर खुलासा गरिसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)