मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्न नीति बनाउँदै सरकार

ratopati.com · Fri Aug 25 06:42:00 GMT 2023

काठमाडौं । सरकारले ‘ग्रीन हाइड्रोजन’ उत्पादनका लागि लगानी सहजीकरण गर्ने लक्ष्यसहित ‘हाइड्रोजन नीति’ बनाउने भएको छ । पछिल्लो समय विश्वले ध्यान केन्द्रीत गरेको ‘ग्रीन हाइड्रोजन’को उत्पादन र लगानी सहजीकरणको लक्ष्यसहित नीति नै बन्ने भएको हो ।

नेपालमा हाइड्रोजन उत्पादनको उल्लेख्य सम्भावना रहेको बताइँदै आइएको छ । तर, अहिलेसम्म यसमा लगानी र उत्पादनका लागि आवश्यक पर्ने नीति छैन । लगानीकर्ताले इच्छा देखाए पनि आवश्यक नीतिगत व्यवस्था नहुँदा उत्पादनमा समस्या परिरहेको बुझाईसहित सरकारले नीति बनाउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)