मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार विरोधी प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता, आफैँ ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थी

barnanmedia.com · Tue Aug 06 22:26:00 UTC 2024

सरकार विरोधी उग्र प्रदर्शनका बिच बंगलादेशको राजधानी ढाकाका सडकमा ट्राफिक प्रहरी बेपत्ता छन् । यस्तोमा अस्तव्यस्त सडक व्यवस्थापन गर्न विद्यार्थीहरू आफैँ सडकमा उत्रिएका छन् ।

ढाकाको कयौँ स्थानमा मंगलबार विद्यार्थीहरू सडकमा सवारी व्यवस्थापन गरेको देखिए । बिहान ९ बजेदेखि नै मिरपुर क्षेत्रमा करीब २०० विद्यार्थी प्रहरी थाना, चर्च र मन्दिरमा सुरक्षार्थ खटिएका थिए । अघिल्लो रात मिरपुरमा प्रदर्शनकारीहरूको एक समूहले प्रहरी थाना जलाएर खरानी बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)