भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा
lokaantar.com · Fri Jan 15 17:50:00 UTC 2021
काठमाडौं — महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए ।
यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)