युरोपा लिगः लेस्टर सिटी र नापोलीको बराबरी
nepalipatra.com · Fri Sep 17 05:49:07 GMT 2021
एजेन्सी । युरोपा लिगको समूह चरणको खेलमा इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् ।
गएराति लेस्टरको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ९ औं मिनेटमा एओजी पेरेजले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)