पेड्रो पोरोको गोलमा स्पेको अग्रता दोब्बर
onlinekhabar.com · Thu Jul 02 20:32:37 GMT 2026
१८ असार, काठमाडौं । पेड्रो पोरोले दोस्रो हाफमा गोल गरेपछि स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अस्ट्रिया विरुद्ध २-० को अग्रता लिएको छ ।
लस एन्जल स्टेडियममा भइरहेको खेलमा पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गरेका हुन् । उनको स्पेनका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)