मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तालिबानको कब्जामा अफगानिस्तान, चाहन्छ पूर्ण शक्तिसहितको सत्ता

deshsanchar.com · Mon Aug 16 00:44:08 GMT 2021

अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो ।

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)