मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतले मनसुन प्रवेशको संकेत दिए पनि नेपालमा अझै यकिन भएन, यही साता ‘इन्ट्री’ हुने सम्भावना

newsofnepal.com · Thu Jun 11 10:52:50 GMT 2026

काठमाडौं ।

भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको संकेत गरेको छ । भारतले आफ्नो मौसम नक्सामा नेपालको पूर्वी तथा मध्य तराईसम्म मनसुनी प्रणाली विस्तार भएको देखाएको हो । तर, नेपालको जल तथा मौसम विज्ञान विभागले भने मनसुन नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरिसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)