सचेतक राईको प्रश्न– कसको इसारामा करको दर परिवर्तन गरियो ?
baahrakhari.com · Thu Jun 11 10:53:25 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले कसको स्वार्थका लागि करको दर हेरफेर गरेको ? भनेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् ।
बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्षम्य गल्ती गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)