मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पवनदीपले जिते इन्डियन आइडल १२ को उपाधि

kalakarmi.com · Mon Aug 16 00:06:11 GMT 2021

मुम्बई– भारतको सबैभन्दा लोकप्रिय गायनमा आधारित रियालिटी शोमध्येको एक इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।

प्रतियोगिताको फिनालेमा पवनदीपसंगै मोहम्मद दानिश, शनमुखाप्रिया, अरुणिता कांजीलाल, निहाल तथा सायली काम्बले पुग्न सफल भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)