पाकिस्तानले आक्रमणमा टर्कीको ड्रोन प्रयोग गरेको भारतको आरोप
baahrakhari.com · Fri May 09 16:51:09 GMT 2025

काठमाडौं । बिहीबार राति पाकिस्तानले ठूलो मात्रामा ड्रोनबाट भारतका विभिन्न भागलाई निशाना बनाएको आरोप भारतले लगाएको छ।
शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले भनिन्, “पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो। पाकिस्तानले ३०० देखि ४०० ड्रोन प्रहार गरेको थियो।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)