परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया
newsofnepal.com · Mon May 08 16:51:09 GMT 2023
म्याग्दी ।
स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)