बङ्गलादेशमा रहेका ४ सय नेपाली विद्यार्थी सुरक्षित
rajdhanidaily.com · Tue Aug 06 23:16:15 UTC 2024

काठमाडौँ । बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको भन्दै ढाकास्थित नेपाली दूतावासले आफू बसेको स्थान नछाड्न आग्रह गरेको छ।
बसेको स्थान नछाड्न दूतावासको आग्रह
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)