मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको सहयोगीका रुपमा काम गर्न कर्मचारीलाई मन्त्री लामाको निर्देशन

deshsanchar.com · Tue Mar 01 16:27:06 GMT 2022

सिमकोट– कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कोर्चेन )ले जिल्लामा कार्यरत कर्मचारीहरुलाई जनताको सहयोगीका रुपमा काम गर्न निर्देशन दिएका छन्।

मन्त्री भएपछि सदरमुकाम सिमकोटमा पहिलो पटक आइपुगेका मन्त्री लामाले विचार र सिद्धान्त जसको पनि हुने भएकोले त्योभन्दा माथि उठेर संघ तथा प्रदेश सरकारका नीति तथा सिद्धान्तअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)