करन केसी पुनेबाट टि १० लिग खेल्ने
setopati.com · Wed Dec 23 17:08:00 UTC 2020
नेपाली युवा खेलाडी करन केसीलाई टी १० लिगमा पुने डेभिल्सले आवद्ध गरेको छ। बुधबार राति भएको ड्राफ्टबाट केसीलाई पुनेले लिएको हो। उनी नेपालबाट विदेशी लिग खेल्ने पाँचौ खेलाडी भएका छन्। यसअघि कुशल मल्ललाई अबुधाबी र सोमपाल कामीलाई मराठाले लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)