पाकिस्तानको गोलाबारीमा मारिए भारतीय सेनाका लान्स नायक
nepalkhabar.com · Fri May 09 16:54:38 GMT 2025

जम्मु कश्मीरको पुंछमा पाकिस्तानबाट भएको गोलाबारीमा भारतीय सेनाका लान्स नायक दिनेश कुमारको मृत्यु भएको छ।
उनी हरियाणाको पलवल जिल्लाका बासिन्दा थिए। उनको मृत्युपछि परिवारको अवस्था नाजुक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)