टाटाका गाडी किन्ने ग्राहकले हिमालयन बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउने
baahrakhari.com · Wed Jan 13 18:08:00 UTC 2021
काठमाडौं । सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सका कमर्सियल र प्यासेन्जर गाडी किन्न हिमालयन बैंकले सस्तो ब्याजदरमा कर्जा दिने भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा सिप्रदीका कमर्सियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाहले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)