तनहुँ घटनाविरुद्ध माइतीघरमा तरुण दलको विरोध प्रदर्शन
pahilopost.com · Thu Dec 03 16:40:06 UTC 2020
काठमाडौं : बुधवार तनहुँमा पुल उद्घाटन गर्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा बिहीबार पनि तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।
बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा नेविसंघले माइतीघरमा प्रदर्शन गरेका हुन्। बुधवार पनि तरुण दलले माइतीघरमा विरोध प्रदर्शन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)