प्रधानमन्त्रीले शिलान्यास गरे, एक वर्षपछि थालिने छ सुरुङ खन्न
onlinekhabar.com · Thu Mar 04 16:51:22 UTC 2021
२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । तर, आयोजनाको सुरुङ खन्ने काम सुरु हुन भने अझै एक वर्षभन्दा बढी समय लाग्ने सिँचाइ विभागले जनाएको छ ।
यो आयोजनाको अहिलेसम्म ठेक्का लागिसकेको छैन । ठेक्का गरेर कम्पनी छनोट भएपनि निर्माणको सम्झौता भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)