ललितपुरको गोदावरी डाँडामा डढेलो, दमकल जान सकेन
makalukhabar.com · Thu Jun 08 16:20:49 GMT 2023
ललितपुर, गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ।
बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)