के हो साइलेन्ट हर्टअट्याक ?
farakdhar.com · Thu Oct 28 16:40:41 GMT 2021
हृदयाघात (हर्टअट्याक) र यससँग जोडिएका लक्षणको बारेमा त धेरैलाई जानकारी छ । तर, के तपाईंलाई ‘साइलेन्ट हर्ट अट्याक’बारे जानकारी छ ? यो कुराको जानकारी सबैलाई हुन जरुरी छ । किनकि यो एउटा त्यस्तो अट्याक हो, जसको कुनै लक्षण देखिँदैन । यस्तो खाले हर्टअट्याकलाई ‘साइलेन्ट मयोकार्डियल इन्फार्कसन’को नामले चिनिन्छ ।
वास्तवमा, जब मुटुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुन सक्दैन, तब त्यस अवस्थामा साइलेन्ट हर्ट अट्याक अर्थात् साइलेन्ट मायोकार्डियल इन्फार्कसन हुने अत्यधिक सम्भवाना रहन्छ । जसपश्चात् गम्भीर हर्टअट्याक हुने आशंका अझ धेरै बढेर जान्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)