सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एडेभेञ्चर सुरु
newsofnepal.com · Fri May 09 17:26:43 GMT 2025

ओखलढुंगा।
सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारको आयोजनामा आजदेखि तेस्रो स्पार्क एड्भेञ्चर सुरु भएको छ । आज काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)