सार्वजनिक यातायातमा बेथिति
abhiyandaily.com
राइड शेयरिङ पठाओका राइडर र ट्याक्सी चालकबीच बेलाबेलामा विवाद भइरहने गरेको छ । पछिल्लोपटक यस्तो विवादले कुटाकुटको रूप लिएको छ । सर्वसाधारण पठाओको सेवाबाट सन्तुष्ट देखिएका छन् भने ट्याक्सी चालकको मनपरिबाट आजित भएका छन् । यस्तोमा नयाँ प्रविधिमा आधारित सेवालाई सहजीकरण गर्नु तथा नियमनको दायरामा ल्याउनु सरकारको दायित्व हो तर त्यो दायित्व पूरा नगर्दा नै विवाद बढ्ने गरेको हो ।
सरकार नै यातायात क्षेत्रमा सिन्डिकेटको समर्थकजस्तो बनेको देखिन्छ । नयाँ ट्याक्सी दर्ता रोकेको घटनालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)