महाराणा प्रतापको जन्मजयन्तीमा कार्यक्रम
gorkhapatraonline.com · Fri May 09 17:30:11 GMT 2025

भवानी दत्त भट्ट
बेलौरी (कञ्चनपुर), वैशाख २६ गते । संविधान सभा सदस्य कृपाराम रानाले रानाथारु भाषा चुनौतीको घेराबन्दीमा रहेको बताउनुभएको छ । शुक्रवार भारतको उत्तराखण्ड प्रदेशको खटिमा स्थित रानाथारु विकास भवनको हलमा आयोजित महाराणा प्रतापको जन्मजयन्तीको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)