मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बलियो हुँदै युरो, डलरको भाउ १३० रुपैयाँ ९५ पैसा हुँदा युरोको कति?  

setopati.com · Fri Nov 18 05:29:19 GMT 2022

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ३५ पैसा र बिक्रीदर १३० रूपैयाँ ९५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३५ रूपैयाँ ९ पैसा र बिक्रीमा १३५ रूपैयाँ ७२ पैसा पाइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)